अनि पो साथी
अनि पो साथी म बोल्दा तिमी बोल्नुपर्छ मनका भाव नलुकाई खोल्नुपर्छ पर्वाह नगरी दिन होस या रात लड्दा तिमी उठाउने होस यो हात अनि पो साथी म निराश हुदाँ तिम्रो साहस तिमी ओइलिदा मेरो आश सदैव मिलनसार अनन्य आत्मियता हामी बीचको असमझदारीको नाश अनि पो साथी साथी बस् यही नै हो हाम्रो जात प्रेम अटुट कहिल्यै नहुने घात फूल्न साथै चाहने खुशी सदैव हामी गर्व एकअर्कामा नहुने कहिल्यै अनि पो साथी
Comments
Post a Comment